उद्योग वाणिज्य संघ दमकको सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वद्वारा एकताको सन्देश सहित दुवै पक्षको...
भदौ २२/
उद्योग वाणिज्य संघ मकको सम्पन्न निर्वाचनबाट चुनिएको नयाँ नेतृत्वले आज व्यवसायीहरुलाई धन्यबाद सहित ¥याली निकालेको छ । निर्वाचनमा दुई प्यानल बनाएर प्रतिस्पर्धामा गएका...
लद्दाखमा चीन र भारतका सैनिकबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
काठमाडौं – लद्दाखको सीमा विवादका कारण चीन र भारतका सैनिक भिडन्तमा उत्रिएका छन् ।
सोमबार राति भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त...
देउबा सरकारको निर्णय उल्ट्याउने केपी ओलीको उद्घोष
११ माघ, काठमाडौं । भाबि प्रधानमन्त्रीका रुपमा समेत हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारले गरेका अधिकांश निर्णय उल्ट्याउने चेतावनी दिएका छन्...
विश्वकप फूटबलबारे आ-आफ्ना दाबी, यस्तो छ नेपाली समय तालिका
१८ जेष्ठ, काठमाडौं । रसियामा हुन लागेको विश्वकप फूटबल २०१८ आउन पुगनपुग दई साता बाँकी रहँदा आ-आफ्नै आंकलन सुरु भएका छन् । कोही जर्मनी, कोही...
मेस्सीले गोल गर्न नसक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी
काठमाडौं – लियोनल मेस्सीले महत्वपूर्ण दुई अवसरलाई सदुपयोग गर्न नसक्दा स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ ।
सेभिल्लाको घरेलु...
डेनमार्कमा “फर्केर पुर्व र लेप्मुहाङको विमोचन
डेनमार्क सेप्टेम्बर ३
एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क...
कोरोनाभाइरसः १ लाख भन्दा बढि संक्रमित, मृतकको संख्या ३४ सय नाघ्यो
२३ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ सय नाघेको छ ।
विश्वका ९४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट १ लाख भन्दा बढी...
जो बाइडेन अमेरिकाकै दुश्मन हुन् : ट्रम्प
काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनमाथि खनिएका छन् ।
निज निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि...
रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार
काठमाडौं – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको बोर्नमाउथले लेस्टर सिटीमाथि शानदार जीत हात पारेको छ ।
शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले...
समाजसेवी रञ्जित गजमेरद्वारा घरबारबिहीन भएर सडकपेटीमा बस्ने सयौं मानिसलाई भोजन वितरण
संयुक्त राज्य अमेरिकाको ओमाहा, नेब्रास्का बस्दै आएका परोपकारी मनका धनी समाजसेवी रञ्जित गजमेरले घरबारविहीन भएर काठमाडौंको चिसो सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र...















