धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान
बैशाख १८/
धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...
दमक शब्जिबजारमा चेरी क्लबले बाँड्यो मास्क र सेनिटाईजर
साउन १२/
सामाजिक काममा क्रियासिल चेरी क्लब दमकले दमक ६ स्थित नयाँ शब्जि बजारमा आज मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमण दिन...
कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभामार्फत्...
बस्ती बचाउँन बाँसको बाँध
बाँधको बगाए पछि सिंगो बस्ती उच्च जोखिममा
२० असार २०७५/डिकेश लामा
दमक/ झापाको अति जोखिम क्षेत्रमा पर्ने कमल गाऊँ पालिका पूर्व क्षेत्रमा रहेको कमल...
माधव नेपाललाई सरकारमा ल्याउन पहल, ओली र प्रचण्डका आफ्नै रणनीति
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहल सुरु गरेका छन् ।
कहीँ र कहिल्यै पनि भुल्दैनन् कला सँस्कृतिलाई भूटानी कलाकारले
प्रतिभाको लागि छाप्रा पनि काफी हुन्छ
कार्तिक ३ गते, २०७४/डिकेश लामा
बेलडाँगी/बाँसको भाटाले बनाएको छाप्राको प्लाष्टिकको छाना ठाऊँ ठाऊँमा प्वाल परेर घामको किरण भित्र...
कोरोनाभाइरसबिरुद्ध सार्क आपत्कालीन कोष स्थापना गरिने
काठमाडौं - कोरोनाभाइरसका बिरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकले आपत्कालीन कोष स्थापना गर्ने भएका छन् ।
यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
मन्त्रिपरिषद् विस्तार अवैधानिक, २० मन्त्री पदमुक्त गर्ने सर्वोच्चको आदेश
काठमाडौँ- प्रतिनिधसभा भंग गर्दै चुनाव घोषणा गरेको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले अवैधानिक भनेको छ ।
सर्वोच्चको उक्त आदेशसँगै मन्त्रिपरिषद केपी शर्मा ओली नेतृत्वको...
दमकका एक समुदायका व्यक्तिमा कोरोना पुष्टि
भदै ५/
दमकमा दैनिक रुपमा समुदायका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेको छ । आज पनि दमकका समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।...
कोपा अमेरिका कपमा अर्जेन्टिनाको पहिलो जित, उरुग्वे पराजित
काठमाडौँ— उरुग्वेलाई हराउँदै कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता...














