पोखरी स्तरोन्नतिको विवादमा वडाध्यक्षको हत्या
सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको छ।
जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले नै ठक्कर दिएर श्रेष्ठको हत्या भएको...
शनिबार देशभर बाढीको उच्च जोखिम, मेलम्चीको तीन तले घर बाढीले बगायो
काठमाडौँ- देशभर वर्षा जारी रहँदा शनिबार देशभर बाढीको उच्च जोखिम बढेको छ ।
जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती...
बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गरिने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रति परिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश...
इथियोपियामा सरकारी फौजको हवाइ हमला, ६० सर्वसाधारणको मृत्यु
काठमाडौँ- इथियोपियाको टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।
दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार...
हंगेरीसँग बराबरीमा रोकिएको जर्मनी युरोकपको नकआउटमा
काठमाडौँ- हंगेरीसँग बराबरीमा रोकिएको जर्मनी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
एलिनाज स्टेडियममा बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको...
युरोकपमा समूह चरणका खेल सम्पन्न, शनिबारदेखि अन्तिम १६ का खेल
एजेन्सी- युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो ।
बुधबार...
दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को काम ४० प्रतिशत पूरा
झापा- दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट...
प्रतिनिधिसभा विघटन प्रकरणमा बुधबारदेखि सुनुवाइ शुरू
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ शुरू भएको छ ।
बहसको शुरूवात गर्दै रिट निवेदकका तर्फबाट अधिवक्ताहरू खम्बबहादुर खाती, गोविन्द बन्दी, महादेव...
हवाई उडान खुलाउने सरकारको निर्णय (मन्त्रिपरिषदको निर्णसहित)
काठमाडौँ– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई...
मन्त्रिपरिषद् विस्तार अवैधानिक, २० मन्त्री पदमुक्त गर्ने सर्वोच्चको आदेश
काठमाडौँ- प्रतिनिधसभा भंग गर्दै चुनाव घोषणा गरेको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले अवैधानिक भनेको छ ।
सर्वोच्चको उक्त आदेशसँगै मन्त्रिपरिषद केपी शर्मा ओली नेतृत्वको...















