मुख्य खबर

    नेता घर छानिछानी बिष्फोटः केपी ‌ओलीदेखि बहालवाला मन्त्रीसम्म टार्गेटमा

    भूपाल लुइटेल/ ९ कात्तिक काठमाण्डौं । पहिलो चरणको प्रदेश र संघको चुनाव हुन एक दिन बाँकि रहँदा निर्बाचन विरोधी समूहले नेताका घर छानी छानी...

    क्रुरताको हद जहाँ २३५ जनाको भयो एउटै चिहान

    ९ मंसिर, काठमाडौं । इजिप्टको उत्तरी सिनाईस्थित एक मस्जिदमा भएको आतंकबादी हमलामा २३५ जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थना गरिरहेकामाथि शुक्रबार अन्धाधुन्ध बम...

    १० मुलुकको झण्डा फहराउँदै शिविरमा ३ दिने विशेष कार्यक्रम सम्पन्न

    धार्मिक एकता र सद्भावको विकास बढ्दै  डिकेश लामा/ ०८ मंसिर २०७४ बेलडाँगी/ विश्वका १० मुलुकको झण्डा फहराउँदै विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा...

    भुटानी शरणार्थी एकै परिवारका भएपनि अब भेट नहुन सक्छः डा. शिवाकोटी

    भूपाल लुइटेल/८ कात्तिक, काठमाण्डौं । भुटानी शरणार्थीहरुको तेस्रो देश पुनर्बास कार्यक्रम बन्द भएसँगै अढाई दशकदेखि अन्तराष्ट्रिय बनेको यो मुद्धा अब स्थानीयकरण हुँदै गएको टिकाटिप्पणी...

    कमल थापाद्वारा आचारसंहिता उल्लंघन, जोगिएलान् त कार्बाहीबाट ?

    ८ मंसिर, काठमाडौं ।  मौन अबधिमा निर्वाचन आचारसंहिता विपरित भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र...

    पहिलो चरणको चुनाव मुखैमा, मौनअवधि मध्य रातिदेखि शुरु

    ८ मंसिर, काठमाडौं । आउँदो आइतबार चुनाव हुने पहाडी र हिमाली ३२ जिल्लामा बिहिबार मध्यरातिदेखि मौन अवधि लागु भएको छ । मौन अबधिमा राजनीतिक दल,...

    सुकुम्बासी समस्याःव्यवस्थापन कि बार्गेनिङ ?

    भूपाल लइटेल/८ मंसिर, काठमाण्डौं । ६१ बर्षका पवन गुरुङका शब्दमा बाग्मती खोलाको किनारमा डुबुल्की मार्दै उनि काठमाण्डौंको शंखमूलस्थित बाग्मती खोलाको किनारमा बसेकै ४८ बर्षभयो...

    विश्वदर्शन-शास्त्र दिवस २०१७ सम्पन्न

    विश्वदर्शनशास्त्र दिवस २०१७ को अवसर पारेर मनोविज्ञान तथा दर्शाशास्त्र विभाग, त्रिचन्द्र क्याम्पसमा "राज्यराष्ट्र वा राष्ट्रराज्य : नेपाली परिपेक्षमा" विषय प्रवचन गोष्ठी सम्पन्न भयो | उक्त...

    हृद्धयघातले लग्यो प्रचण्डका छोरा प्रकाशलाई

    अहिले ४ बजे अन्तिम दाहसंस्कारको तयारी मंसीर ३ गते, २०७४ काठमाण्डौं/ नेपाली राजनीति क्षेत्रमा उच्च नाम रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल...

    भूटानी कलाकारको सामूहिक सम्मान तथा विदाई

    डिकेश लामा/ ०२ मंसीर २०७४ दमक/ भूटानी शरणार्थी शिविरमा रहेर लामो समयदेखि साँतीतिक क्षेत्रमा साधनारत ४ जना कलाकर्मीको आज एक औपचारिक कार्याक्रमबीच सम्मान तथा...

    ताजा पोष्ट

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

    @अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

    मौसम जानकारी

    error: Content is protected !!