गतिविधि

    दमकमा २५ तले ‘भ्यु–टावर’ को निर्माण सुरु , टावरको सट्टा सुबिधा सम्पन्न अस्ताल बनाउन...

    कात्तिक २७ दमकमा निर्माण गरिने २५ तले ‘भ्यु–टावर’ को निर्माण कार्य सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब...

    झापाको शिवसताक्षिमा धार्मिक महोत्सव सुरु

    कात्तिक २७ झापाको शिवसताक्षी नगरपालीकामा रहेको साताक्षिधाममा आज बाट धार्मिक महोत्सव सहित कोटीहोम सुरु भएको छ । नेपालमै पहिलोपटक गौरक्षाका लागि कोटीहोम लगाईएको बताइएको छ । धार्मिक...

    कांग्रेस बरिष्ठनेता रामचन्द्र पौडेल झापामा

    कात्तिक २७ प्रदेश नम्बर १ का बिभिन्न कार्यक्रममा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल आज झापा आउनु भएको छ । नेता पौडेललाई...

    दमकमा बिद्यालयशिक्षा लक्षित नवसिर्जना मेला सुरु

    कात्तिक २०/ विद्यालय शिक्षामा पुर्नताजगी ल्याउने उदेश्यले दमकमा आज देखि नवसिर्जना मेला शुरु भएको छ । मेलामा विद्यार्थीहरुमा वैज्ञानिक युगमा चलचित्रहरु निर्माण गर्ने तरिका, चल्ने सामग्रीहरू,...

    नेकपा भात्री संगठन राष्ट्रिय युवा संघको प्रदेश नम्बर १ मा ६०/४० को भागबण्डा

    कात्तिक १७/ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टि नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । युवा संघ कार्यालयमा हिँजो बसेको बैठकले...

    दमक चुलाचुली कप कमल खेलकुद समितिको पोल्टामा

    दमक चुलाचुली कप कमल खेलकुद समितिको पोल्टामा ९ कार्तिक २०७६/डिकेश लामा झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को शनिबार भएकोे खेलमा फेन्स क्लव...

    कमल खेलकुद समिति फाइनमा

    कमल खेलकुद समिति फाइनमा भोलि फाइनलमा फेन्स क्लव विआसी भूटान र कमलबीच प्रतिष्पर्धा हुने ८ कार्तिक २०७६/डिकेश लामा झापाको दमकमा जारी प्रथम दमक चुलाचुली...

    फेन्स क्वल विआरसी भूटान फाइनमा

    फेन्स क्वल विआरसी भूटान फाइनमा ७ कार्तिक २०७६/डिकेश लामा झापाको दमकमा जारी प्रथम दमक चुलाचुली कप २०७६ को विहीबार भएकोे खेलमा शान्तिदीपलाई १ को विरुद्ध ३...

    मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव

    असोज १७/ मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नेपाल राष्ट्र बैंकलेनै पर्याप्त रकम नदिँदा नयाँ नोटले माग धान्न नसकेको...

    दमक बजारमा दशैंको चहल पहल बढ्यो

    असोज १७/ यस बर्षको दसैंको सुरुमा बर्षा र झरीका कारण ब्यापार नभएर निराश भएका दमकका व्यापारीहरु अहिले भने चहल पहल बढेपछि उत्साहित भएका छन् ।...

    ताजा पोष्ट

    स्व. कृषि वैज्ञानिक प्रा.डा. गोविन्द रिजालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

    भूटानी समाजका एक मात्र कृषि वैज्ञानिक, लेखक, साहित्यकार एवम् भूटानी शरणार्थीको हक हितको लागि प्राज्ञिक तहमा बहस पैरवी गर्दै आउनु भएका प्राज्ञिक...

    हर्क चाम्लिङ राईको ‘तिम्रो मीठो मायाले’गित सार्बजनिक

    गायक तथा संगितकार हर्क चाम्लिङ राई नेपाली भाषी भुटानी गायक हुन् । कला, साहित्य र लेखनमा सानैदेखि कलम चलाउदै आएका राइ समाजिक...

    अमेरिकामा प्रथम विद्वत् धर्मसभा

    विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा मई ४, २०२४ शनिवार एक ऐतिहासिक प्रथम विद्वत्...

    मौसम जानकारी

    error: Content is protected !!