दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिंदै , पूर्वाधार निर्माणको काम धमाधम
पुष १६/
दमकलाई पोल्ट्री उद्योगको दोस्रो राजधानीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ...
मुलुकभर बाढी पहिरोको बितण्डा, १४ जनाको मृत्यु
२७ जेठ, काठमाण्डौ । मनसुन सक्रिय भएसंगै देशभर भीषण बर्षा तथा बाढी–पहिरोको समस्या सुरु भएको छ । यो समाचार तयार पार्दासम्म शुक्रबार मुलुकभरका विभिन्न...
ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना घाइते
२८ कात्तिक ।
ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् ।
जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र...
आर्थिक बर्षको अन्त्यमा रातारात विकासका काम
हतारको काम कम गुणस्तर र वजेटमा चलखेल हुने स्थानीयको भनाइ
२६ असार २०७५/डिकेश लामा
दमक/ आर्थिक बर्ष सकिन केही दिन बाँकी रहेको अवस्थामा झापाको...
झापामा आज भएका अलग अलग दुर्घटनामा परि एक जनाको मृत्यु एक जना घाईते
असार ७/
यात्रुवाहक बसको ठक्करबाट झापाको मेचीनगरमा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला...
बिभिन्न कार्यक्रम गरि जिबिएलओको बार्षिक उत्सव सम्पन्न
असार २७/
विश्व भुटानी साहित्यिक संगठन जिबिएलओले बिभिन्न कार्यक्रम गरि आफ्नो १२ औं बार्षिक उत्सव मनाएको छ । विश्भर छरिएर रहेका भुटानी साहित्यकार तथा साहित्य...
वैकल्पिक उर्जा प्रवर्धनमा चासो दिनु पर्नेः निर्देशक ढकाल
२ मंसीर २०७५/डिकेश लामा
दमक/बैकल्पिक उर्जाले नेपालमामा ठूलो कार्य गरिरहेकोले यसको विस्तारमा प्रदेश र स्थानीय तहले समेत चासो दिनु पर्ने बैकल्पिक उर्जा तथा प्रवर्धन केन्द्रका...
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवल गाउँपालीका वडा नम्बर २ का...
बैशाख २६/
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका झापा कचनकवल गाउँपालीका वडा नम्बर २ का जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ...
दमकमा आज भएका अलग/अलग दुईवटा दुर्घटनामा परि ३ जनाको मृत्यु
मंशिर २५/
दमकमा आज भएको दुईवटा अलग अलग दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमकका एक किलो मिटरका दुरिमा...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...















