कैलालीमा हावाहुण्डरी १ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

0
551

२३ जेठ, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हावाहुण्डरीपछि संरमखअ भत्किएर लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना भन्दा बढी घाइते भएका छन । साँझ ७ बजेतिर आएका हावाहुरीपछि रुख हरी ढलेका छन भने घरका छानाहरु उडाएका छन ।

मृत्यु हुनेमा गोदावरी नगरपालिकाका वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ । हावाहुरीपछि टिपर अनियन्त्रित भएर ठक्कर दिदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बिहीबार साँझको उक्त आँधीले बालीनालीमा व्यापक क्षति पुर्‍याएको विवरणहरु प्राप्त भएका छन । बिद्युतका पोलहरु ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here