१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालको विषय विवादित बनाउन खोज्नु अनावश्यक भएको बताएका छन । पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिदै ओलीले आफ्नो कार्यकाल अब ४/५ दिन मात्र बाँकि रहेको समेत बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन मात्रै बाँकी रहेको बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । पत्रिकाले लिएको अन्तर्वार्ताका क्रममा ओलीलाई सोधिएको दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि? भन्ने प्रश्नको जवाफ दिँदै ओलिले भने, ‘त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।’
ताजा पोष्ट
“पर्दा पछाडिको भूटान: बलराम पौड्यालको कृति लोकार्पणसँगै शरणार्थी र राजबन्दी बहसको नयाँ अध्याय”
ललितपुर – भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालद्वारा लिखित ‘पर्दापछाडिको भूटान’ र त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ एक विशेष...
झण्डासँगै जुरेको भावना — ‘यो मन त मेरो नेपाली हो’ शीर्ष गीतले दर्शकलाई उचाल्यो
@अर्जुन प्रधान
गितले धेरै कुरा भन्न सक्छ, खासगरी जब त्यो गीत देशको माटो र पहिचानसँग जोडिएको हुन्छ।...
हिरो बन्न काठमाडौं छिरेका, रोशन श्रेष्ठ राष्ट्रप्रेमको पर्दामा चम्किँदै
@अर्जुन प्रधान
झापाबाट राजधानीको यात्रामा निस्कँदा रोशन श्रेष्ठसँग एउटा मात्र उद्देश्य थियो – हिरो बन्नु...