२ फागुन, काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको बिहिबार एक बर्ष पूरा भएको छ । यस अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्दिको पथमा अघि बढाउन जग बसालेको दावी गरेका छन । आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । आफ्नो सरकारको एक वर्ष भविश्यको आधार वर्ष मानेको बताउँदै उनले भने, ‘आज गरिने काम भविश्यका लागि आधार हो र, राजनीतिक स्थीरतालाई मैले समृद्धि तर्फको यात्राका लागि एउटा आधार मानेको छु ।’ प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठः-
PM-Speech-on-OneYearCompletionOfGovernment.pdf










