गगनको उत्तेजक भाषणः सदन र सडकबाट सरकारलाई कांग्रेसको हैसियत देखाइदिने (भिडियो सहित)

0
859
;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] d+unaf/ -@)&%.(.!&_ a;]sf] a}7sdf sd{rf/L ;dfof]hg cWofb]z, @)&% nfO{ c:jLsf/ ul/of]; eGg] ;"rgf k|:t't ub}{ ;f+;b uugs'df/ yfkf . t:jL/ M /Tg >]i7, /f;; .

१९ माघ, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेर अघि बढेपछि नेपाली कांग्रेस त्यसका बिरुद्ध खरो रुपमा प्रस्तुत भएको छ । आइतबार संसद बैठकमा बोल्दै कांग्रेस युवा नेता गगन थापाले कटाक्ष गर्दै सरकारलाई बधाई मात्र दिएनन् उत्तेजकरुपमा प्रस्तुत हुँदै चेतावनी समेत दिएका छन । उनले मनमोहनका निमित्त नेपालको स्वास्थ्य शिक्षा समर्पित गर्न नसकेपनि मार्सिमोहनका पक्षमा राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक ल्याइदिएको भन्दै सरकारलाई धन्यवाद भने । झण्डै १५ मिनेट लामो मन्तव्य राखेका थापाले कांग्रेसको हैसियत सडक र सदनबाट आश्चर्यचकित हुने गरी देखाइदिने भन्दै सरकारलाई चेतावनी समेत दिएका छन । थापाले भेनेजुएला मामिला र भ्रष्टाचारका बिषयमा समेत सरकारको आलोचना गरेका छन ।

उनै थापाले संसदमा गरेको भाषणको यो सानो अंश जस्ताको तस्तै ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here