११ माघ, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १६ औं पटक आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संसदबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भए लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘ केपी ओली आफ्नै निर्णयबाट विचलित हुनुभयो उहाँले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्छ ।’ १७ दिनदेखि अनसनरत डाक्टर केसीका तर्फबाट उनका सहयोगी जीवन क्षेत्रीले लिखित वक्तव्य पढेका थिए । डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरण अनसन कायमै राख्ने बताएका छन् ।
ताजा पोष्ट
ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया
जेष्ठ २६, २०८३ | अर्जुन प्रधान
ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...
ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”
जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...
१८ वर्ष जेल जीवनपछि रिहा, तर न देश न घर: दुई भुटानी शरणार्थीको पीडादायी...
जेष्ठ २०, २०८३ | अर्जुन प्रधान
भुटानको कठोर कारागारमा आफ्नो जीवनका बहुमूल्य १८ वर्षभन्दा बढी समय बिताएका दुई भुटानी...












