मुलुकभरको मौसममा बदली, बिभिन्न भू-भागमा हिमपात

0
591

९ माघ, काठमाण्डौ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम बदली भएको छ । पश्चिमी वायुकै कारण सोमबारदेखि सुरु भएको बर्षा मुलुक अधिकांश भूभागमा पुगेको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ । बर्षा हुने क्रम बिहिबारसम्म कायमै रहने छ ।

पानी परेकाले अधिकतम तापक्रम घटेको छ । जसका कारण जाडो बढेको छ । हिमाली जिल्लाहरुमा हिमपात भएको छ । काठमाण्डौकै चन्द्रागिरी क्षेत्र समेत हिउँले ढकमक्क भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here