२२ कात्तिक, काठमाण्डौ । यमपञ्चक अन्तरगत तिहारको चौथो दिन बिहिबार गोवद्र्धन र गोरुको पूजाआजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिने प्रचलन छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसअघि बुधबार लक्ष्मी तथा गाई पूजा गरिएको थियो ।
ताजा पोष्ट
एटलान्टादेखि सिन्सिनाटीसम्म: विश्वास, एकता र नेतृत्वको १३ वर्षे बीएनसीए यात्रा
अर्जुन प्रधानसिन्सिनाटी, ओहायो।
सन् २०११ मा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरबाट सुरु भएको भुटानी नेपाली क्रिश्चियन एसोसिएसन (BNCA) को...
ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया
जेष्ठ २६, २०८३ | अर्जुन प्रधान
ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...
ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”
जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...












