पत्रकार खसोग्जीको हत्या भएको साउदीको स्विकारोक्त्ती

0
903

कात्तिक, काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खसोग्जीको हत्या भएको स्वीरकारेको  छ । तर उनको हत्या छाडा एजेन्टहरूले गरेको साउदी विदेशमन्त्री आदिल अल जुबैरले दावी गरेका छन । खसोग्जीको हत्या गरेर छाडा एजेन्टहरूले गम्भिर भूल गरेको भन्दै जुबैरले चेतावनी समेत दिएका छन । खसोग्जी हत्या साउदी राजकुमारको निर्देशनमा भन्ने आरोपको जुबैरले खण्डन समेत गरेका छन । अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here