२५ असोज, काठमाडौं । आज बडा दशैंको दोस्रो दिन, नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरिदैछ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ ।
ताजा पोष्ट
एटलान्टादेखि सिन्सिनाटीसम्म: विश्वास, एकता र नेतृत्वको १३ वर्षे बीएनसीए यात्रा
अर्जुन प्रधानसिन्सिनाटी, ओहायो।
सन् २०११ मा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरबाट सुरु भएको भुटानी नेपाली क्रिश्चियन एसोसिएसन (BNCA) को...
ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया
जेष्ठ २६, २०८३ | अर्जुन प्रधान
ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...
ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”
जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...










