अख्तियारको सक्रियताः सहन्यायाधिवक्ता घुससहित पक्राउ

0
769

२४ असोज, काठमाडौं । ७ महिनाको रिक्ततापछि नेतृत्व पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता ह्वात्तै बढेको छ । बबई पुल निर्माणमा भएको लापरबाहिमा पप्पु कन्ट्रक्सनका संस्थापक र सञ्चालकसहित सडक विभाग अधिकारीबाट मुद्धा दर्ता गराएको साता दिन नबित्तै आयोगले बौद्धका डिएसपी श्याम राईले पक्राउ गर्यो । उनि पक्राउ परेको ५ दिन नपुग्दै बुधबार सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here