कविता – " संकटमा जीवन "

0
834

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”dev

” संकटमा जीवन ”
………………
ईश्वरको मृत्युसँगै हुनुपर्छ
जीवन र मेरो पारपाचुके भएको ,

त्यहाँ देखि यहाँ सम्म आइपुग्दा
जीवन त रोवर्टको सहरमा
निसासिएर ‘साइनोसीसले’ ग्रसित हुँदै
मानव हृदयको सुदूर क्षितिज़मा
अस्ताउँदै छ रे साइला

** ‘साइनोसीस’ :Sign of lack of oxygen in human body.

“देव लामा”// GBLO
………USA…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here