२००औँ भानु जयन्ती टेक्ससमा पनि मनाइने भयो

0
953
Nepali Pioneer Poet Bhanu Bhakta Acharya
Nepali Pioneer Poet Bhanu Bhakta Acharya

सम्पूर्ण नेपाली भाषा तथा साहित्य प्रेमी महानुभावहरु ,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सासको आयोजनामा यहि आउँदो 12th July 2014 शनिबारका दिन २०० औं आदिकबि भानुभक्त जयन्ती मनाउन गईरहेको सहर्ष जानकारी गराउन चाहन्छौं I

उक्त अवसरमा आदिकबि भानुभक्त आचार्यको जीवनीमा प्रकाश पारिनुका साथ साथै रसिला र मिठा गीत, कविता , गजल र मुक्तक सुन्ने र सुनाउने छौं I

सबैमा हार्दिक निमन्त्रणा ……

स्थान र समय :-
2016 W . Grauwyler road, Irving Texas (नेपाली मन्दिर )
July 12th Saturday 2014
दिनको ठाक्कै ४बजे देखि ६ बजेसम्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here