गजल

0
872

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”
………………..dev …………………

पानीले नि पोलेर गयो
ढुंगाले नि बोलेर गयो

दुख पनि कति गजपको छ
जिन्दगीमा रंग घोलेर गयो

सहर बजार नाङ्गो हिडी रा’छ
लज्जाले नि छाती खोलेर गयो

कहिले भन्दैन थिए,प्रेम गर्छु भनेर उनी
सुन्छु, मुटु भरि मेरै नाम कोरेर गयो

“देव लामा”//GBLO.
…….USA………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here