तिहार पारिवारिक बिहेबारी रोक्ने कडी थियोः संस्कृतविद् प्रभात

0
1230
संस्कृतबिद् बिष्णु प्रभात

३१ अश्विन, काठमाण्डौं । संस्कृतविद् तथा प्राज्ञ बिष्णु प्रभात नेपाली चाडबाडलाई किम्बदन्तिमा मात्र सिमित गर्दा यसको समाजशास्त्रीय र दर्शनशास्त्रीय महत्व ओझेलमा परेको बताउँछन । प्रभात भन्छन् ‘चाडबाडलाई किम्बदन्तिमै मात्र सिमित गर्दा बरु बिदेशी चाड साझा हुन थाले तर विगतमा सबै नेपालीले मान्दै आएको चाड कुनै जाति विशेषको मात्रै भनेर खुम्च्याउन थालिएको छ।ʼ उनै प्रभातसँग ग्लोबल पोष्ट इन्फो डट यूएसका लागि पत्रकार भूपाल लुइटेलले तिहारको समाजशास्त्रीय महत्वबारे गरेको कुराकानीमा संस्कृतविद् प्रभात तिहारलाई प्राचिनकालमा परिवारभित्रै हुने विहेबारी र सम्भोग रोक्न यम र यमीले बसाएको थितीको रुपमा बुझ्न पर्ने बताउँछन् ।  यम र यमीको कथाबाट परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढेको उनि बताउँछन ।

तिहारका बहुआयामिक पाटोबारे प्रभातसँग गरिएको भिडियो अन्तरवार्ताका लागि लिंकमा क्लिक गर्नुहोला ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here