- लोकल कुखुराको मासु, खसीको मासु र शुद्ध च्याउ सँगै खादा मान्छेको
तत्काल वा ४५ मिनेट भित्र ज्यान जान्छ । - मांसहारी चराको मासु र सुगुंरको मासु सँगै खादा मान्छेको २ घण्टा भित्र
ज्यान जान्छ यस्तो अवस्थामा अत्याधिक मात्रामा नुनपानी खाएमा ज्यान
जोगीएता पनि मानसिक सन्तुलन विग्रन्छ । - दुध सँग भटमास, काजु, वदाम जस्ता हाइ प्रोटिन युक्त खाना खादा
स्वास्थ्यमा प्रतिकुल असर र्पछ यसले अजिर्ण गराउछ । - दुध र मटमास लगतार खानु हुदैन, यदि यि २ चिज लगतार १० दिन खाने हो
भने ४, ५ एमएमको पत्थरी पर्छ । - दुध सँग भिन्दीको तरकारी खानु हुदैन यसले मृगौलामा प्रत्यक्ष असर गर्छ ।
- हामीले खाएको कुनै पनि चिजको असर ७८ घण्टा सम्म हुन्छ ।
- हामीले सलादको रुपमा काचो प्याज खाने गर्छौ तर यो निकै हानिकारक छ
यसले मृगौला फेल हुने सम्भावना धेरै हुन्छ । - पखाला लागेका प्याजको स साना टुक्रामा कागतीको रस र नुन मिसाएर खाने
हो भने जस्तो सुकै पखाला पनि ५ मिनेट भित्र ठिक हुन्छ । यदी वान्ता पनि
चलेको छ भने त्यसैमा ३÷४ दाना टिम्वुर मिसाएर खाने हो भने पुर्णरुपमा
ठिक हुन्छ यो विधि १६ वर्ष माथीको लागि हो भने १६ वर्ष मुनीको लागि
जिरालाइ पिसेर २ चम्चा तातो पानीमा घोल्ने र त्यसमा आधा चम्चा चिनी र
२ चम्चा नुन मिसाएर खाने तत्काल ठिक हुन्छ । - उच्च रक्तचापभएका हरुले मासु खानु हुदैन खाए पनि मासुमा दहि मिसाएर
खानु पर्छ । प्याज र अण्डा त खानै हुदैन भने चिसो पानी पनि खानु हुदैन ।
विहानको समयमा आलु कम खानु पर्छ , हरियो आलु निकै विषाक्त हुन्छ ।
वेलुका साग कम खानु र्पछ । - गर्मी समयमा दही खानु हुदैन खानु पर्यो भने पनि ३ भागमा २ भाग पानी
मिसाएर खानु पर्छ । - सागमा अदुवा, प्याज, लसुन राख्नु हुदैन ।
- लज्जावतीको जरा र वाँसको जरा पिसेर त्यसको रस नियमित रुपमा सेवन
गरेमा १० दिन भित्र १० एमएम पत्थरी हराउछ । १० एमएम भन्दा धेरै पत्थरी
भएकाले वन लसुन खानु पर्छ (स्रोत: सामाजिक संजाल)