भुटानी अभियान संयोजक राम कार्कीलाई पितृ शोक

0
7

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीलाई पितृ शोक परेको छ।

उनका बुबा ९२ वर्षीय खड्गबहादुर कार्कीको मङ्गलवार भुटानस्थित आफ्नै निवासमा निधन भएको भुटनिज कम्युनिटी इन द नेदरल्याण्ड्सले जनाएको छ।

नेदरल्याण्ड्सस्थित भुटानी समुदायले शोक सन्तप्त कार्की परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here