एन आर एन ए मध्यपस्चिम क्षेत्रीय समितिद्वारा एवरेस्ट फ़ेडरल क्रेडिट यूनियन र ब्लड डोनर्स आफ़ अमेरिकाका पदाधिकारीहरु संगअन्तरक्रिया कार्यक्रम सम्पन्न 

0
326

सरु शर्मा – अमेरिका

   एन आर एन  मध्यपस्चिम क्षेत्रीय समितिले एवरेस्ट फ़ेडरल क्रेडिट यूनियन  ब्लड डोनर्स आफ़ अमेरिकाका का पदाधिकारी हरुसंग जूम मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको   

एन आर एन  मध्यपस्चिम क्षेत्रका संयोजक महेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा एवरेस्ट फ़ेडरल क्रेडिट यूनियनकाअध्यक्ष मोहन ज्ञावलि सिइयो बिराज राज रिजाल , ब्लड डोनर्स आफ़ अमेरिका का कार्यकारि उपाध्यक्ष शिब काफ्ले , एन आर एन अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल  मध्यपस्चिम क्षेत्र भित्रका एन आर एन  च्याप्टर अध्यक्ष हरु लगायत कार्यसमिति  बिभिन्नसंघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो  

उक्त कार्यक्रममा EFCU का सिइयो  प्रतिनिधि ले समुदायमा सस्थाको मेम्बर कसरि बन्न सकिन्छ लगानि कसरि गर्ने खाता खोल्नेलगायतका बिषयमा जानकारि गराउनुका साथै अन्तरक्रिया गरेका थिए  

कार्यक्रममा उपस्थित भएका सबै एन आर एन  का च्याप्टर अध्यक्ष हरुले आफु हरुले समितिमा छलफल गरेर अगाडि बढ्ने आगामि दिनमा सम्बन्धित च्याप्टरमा प्रतिनिधि हरुलाइ बोलाएर अन्तरक्रिया कार्यक्रम गर्ने बिषयमा पनि छलफल भएको  आगामिदिनहरुमा कुनै पनि च्याप्टरमा ब्लड डोनेशन गर्दा ब्लड डोनर्स आफ़ अमेरिका संग समन्वय गरेर काम गर्ने निर्णय भएको  आगामिदिनहरुमा पनि थप कार्यक्रम हरु गर्ने निर्णय भएको एन आर एन  मध्यपस्चिम का क्षेत्रीय संयोजक महेन्द्र बस्नेतले जानकारिदिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here