कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

0
165

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले साे निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो’ महतले भने । कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here