प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूतले गरे शिष्टाचार भेटवार्ता

0
144

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजदूत डीन आर. थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीचको भेटवार्तामा भविष्यमा द्वीपक्षीय हितका विषयमा धारणाहरु राखिएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here