पश्चिमी मुलुकले लगाएको प्रतिबन्ध विश्वकै लागि ‘थ्रेट’ : पुटिन

0
182
Russian President Vladimir Putin

एजेन्सी- रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि ‘थ्रेट’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । 

बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनी पठाइएको ग्यास पश्चिमा देशहरूले प्रतिबन्ध नहटाएसम्म नखोलिने पनि बताए ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि पश्चिमा मुलुकको उसको सम्बन्ध चिसिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here