स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य:

0
593

“हिउँ भन्छ” (कविता)
समयको तालमा
हावाको गति समातेर
फुसफुस… फुसफुस
धर्तीको छाती भरि
झरेर फुल्दा त
मलाई सबैले हिउँ भन्छ
तर, …..
तिमीसम्म आइपुग्द
मेरो नाम,
मेरो काम,
मेरो दाम, …..
सबै सबै भिन्नै छ

“देव लामा”//GBLO.
……..USA……..dev

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here