राष्ट्रपतिमा मेरो नाम जोडियो, तर त्यो सत्य होइन : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

कसरी हुन्छ नयाँ सरकार गठन ?

काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा...

भारतले नेपाललाई दिने सहयोग घट्यो, अब ८ अर्ब मात्रै पाउने

काठमाडौं। भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । आज भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच...

प्रधानमन्त्री र मन्त्री कार्यसम्पादन सम्झौता

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा...

भारतीय सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्बोच्चको आदेश

२५ चैत्र, काठमाडौं । सर्बोच्च अदालतले भारतीय सीमामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले...

प्रधानमन्त्रीले विश्वासको मत कहिले लिन्छन्?

काठमाडौं। पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारबाट दुई महिनाभित्रै दुई सहयात्री दल बाहिरिएका छन्...

४२९ जना भुटानी शरणार्थीहरुलाई परिचयपत्र वितरण गर्ने सरकारको तयारी

मंसिर २०/ गृह मन्त्रालयले नेपालमा रहेका करिब साढे चारसय भुटानी शरणार्थीलाई परिचयपत्र दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि प्रमाणीकरण गरिएका भुटानी शरणार्थीलाई परिचयपत्र दिनेसम्बन्धी...

थारू आरक्षणसम्बन्धी मुद्दामा परमादेश जारी: छुट्टै आरक्षण नपाउने

सरकारी सेवामा थारु समुदायका लागि आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका तीन दर्जन बढी रिट एकैपटक खारेज भएको छ ।

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

काठमाडौं । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त...

डेढ दर्जन विधेयक संसदमा पेश गर्ने सरकारको योजना, नागरिकता विधेयक उच्च प्राथमिकतामा

काठमाडौं। सरकारले करिव डेढ दर्जन कानून निर्माणलाई प्राथमिकता दिने भएको छ । विभिन्न मन्त्रालयहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको कार्ययोजनामा सम्पत्ति शुद्धीकरण...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!