नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे यस्ता ५ निर्णय

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण...

सुदूरपश्चिम प्रदेशसभा फेरी पनि सभामुख चयन गर्न असफल

सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि दोश्रो प्रयास पनि असफल भएको छ । शनिबार भएको निर्वाचनमा नागरिक उन्मुक्तिपार्टीका सांसदहरु तटस्थ बसेपछि सभामुख चयन...

धुर्मुस–सुन्तली फेरि आए, दर्शकको माया 

@अर्जुन प्रधान/अमेरिका नेपाली दर्शकमाझ लोकप्रिय हास्य जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पुनः स्क्रिनमा देखिएसँगै सामाजिक...

खुमलटारमा प्रचण्ड र सीके राउतबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा...

झण्डै साढे तीन घण्टापछि खुले सरकारी वेबसाइट

काठमाडौं। झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा...

पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ ।...

माधव नेपाललाई सरकारमा ल्याउन पहल, ओली र प्रचण्डका आफ्नै रणनीति

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहल सुरु गरेका छन् ।

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

काठमाडाैं। भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर...

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

काठमाडौं। माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल...

संकटमा रहेको अर्थतन्त्र सुधार गर्न कदम चालिन्छ– अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!