झण्डै साढे तीन घण्टापछि खुले सरकारी वेबसाइट
काठमाडौं। झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि पुनः सञ्चालनमा...
देउवा सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनायाे – ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् ।
एमालेको परराष्ट्र...
धारामै हिउँ जम्न थाल्यो
सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि...
सरकारमा जाने जनमत पार्टीको निर्णय
काठमाडाैं। जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सिके रावत नेतृत्वको जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको निर्णय गरेको...
सुदूरपश्चिम प्रदेशसभा फेरी पनि सभामुख चयन गर्न असफल
सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि दोश्रो प्रयास पनि असफल भएको छ । शनिबार भएको निर्वाचनमा नागरिक उन्मुक्तिपार्टीका सांसदहरु तटस्थ बसेपछि सभामुख चयन...
नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे यस्ता ५ निर्णय
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण...
यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसद
निर्वाचन आयोगले निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।
समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै...
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
काठमाडौं । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त...
संसदमा राष्ट्रपतिको सम्बोधन- औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य होस्
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् ।
शुक्रबार संघीय...
निर्वाचनको मुखैमा सार्वजनिक भ्रामक सूचनालाई लिएर सत्ता गठबन्धनभित्र हलचल
काठमाडौं। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सामाजिक सञ्जालमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
दुवै पार्टीका मुख्य सचिव...