कसरी हुन्छ मतगणना ? यस्ता छन् प्रक्रिया

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अधिकांशमा स्थानमा सकिएको छ । मतदान सकिएको मतदान केन्द्रबाट मतगणना स्थलमा मटपेटिका ल्याउने कार्य जारी छ...

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश पोखरेल

काठमाडौं -  नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । जस्ट साम अमेरिकन आइडल बन्दा दिवेश उपविजेता...

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा

पुष १७/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ । नेपाली कांग्रेस, संघीय...

युरोकपमा आज यी तीन देशबीच हुँदैछ भिडन्त

एजेन्सी- युरोकप फुटबलमा आज शुक्रबार पनि तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह...

पत्रकार खशोग्जी हत्या साउदीको सुनियोजित योजनाः टर्किस राष्ट्रपति एर्दोगान

६ कात्तिक, काठमाण्डौ । टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोगानले साउदी पत्रकार जमाल खशोग्जीको हत्या योजना पूर्बनियोजित भएको दावी गरेका छन । सत्ताधारी पार्टीका सांसदहरूलाई...

झापाको गौरादहमा निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रम सुरु

असोज १/ झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले कृषकहरुलाई पशुपालन तर्पm आकर्षण गर्न निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रमको सुरुवात गरेको छ । पशुपालक...

अफगानिस्तानको काबुलमा आत्मघाती बिष्फोट ९५ जनाको मृत्यु

१३ माघ, काठमाण्डौ। अफगानिस्तानको राजधानी काबुल भएको एक आत्मघाती बम बिष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु भएको छ । अन्य १ सय ५८ जना गम्भीर...

डेनमार्कलाई पराजित गर्दै बेल्जियम युरोकपको नकआउटमा

एजेन्सी- डेनमार्कलाई हराउँदै बेल्जियम १६औँ संस्करणको युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कविरूद्ध बेल्जियमले पुनरागमन जित निकाल्दै नकआउटमा पुगेको...

दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को काम ४० प्रतिशत पूरा

झापा- दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट...

विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

काठमाडौं । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!