अमेरिका र क्यानडाका केही शहरमा गर्मीले जनजीवन अस्तव्यस्त

काठमाडौँ- गर्मी धेरै भएपछि अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको...

सरकारबाट १३ खर्ब १५ अर्बको बजेट सार्बजनिक

 १५ जेष्ठ, काठमाण्डौ । सरकारले आर्थिक बर्ष २०७४/०७५ का लागि १३ खर्ब १५ अर्ब  १४ करोड रुपैयाँको बजेट सार्बजनिक गरेको छ । मंगलबार संसदमा...

गंगा लामिटारेको नेतृत्वमा साहित्य परिषद भुटानको नयाँ कार्य समिति चयन

पुष २/ साहित्य परिषद भुटानको नयाँ नेतृत्व चयन भएको छ । परिषदको गत मंशिर २९(डिसेम्बर १५) मा सम्पन्न निर्वाचन बाट ओहायो अमेरिकाबासी अग्रज श्रष्टा गंगा...

बर्तमान सरकारले नै अर्को चुनाव गराउँछ, माधव नेपाललाई पूरानो गितको याद आएछ क्यारेः प्रधानमन्त्री...

१८ असोज,  काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार नै पाँच वर्ष चल्ने र निर्वाचन गराउने दाबी गरेका छन । संयुक्त राष्ट्रसङ्घको महासभामा...

नेपालमा कोरोनाले ९ जनाको मृत्यु, २३ सय संक्रमित

२१ जेठ, काठमाडौं - नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार  दोलखाका ७६ वर्षीय एक बृद्धको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या...

प्रधानमन्त्री ओली भारतमाः समकक्षी नरेन्द्र मोदीसँग वान टू वान संवाद

२३ चैत्र, काठमाण्डौं । ५४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै तीन दिनको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच...

लकडाउन थपिएपछि प्रधानमन्त्री ओलीको सम्बोधन, अरु दुई साता भयावह

काठमाडौं - कोरोना भाइरसको जोखिम बढेको ठहर गर्दै सरकारले थप ८ दिन लकडाउन थपेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै अरु...

दमक ३ को बेल्डाँगी शिबिरका बिद्यार्थिहरुलाई लागु औषध बिरुद्ध सचेतना

माघ १८/ दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको पञ्चावटी एकाडेमीमा अध्ययनरत सय बढी विद्यार्थीलाई हिँजो लागुऔषध विरुद्ध जानकारीमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ...

सुन तस्कर गोरेको बयान अझै जारी

११ जेठ, काठमाण्डौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबारसम्मका लागि लम्बिएको छ...

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास, विप्लवप्रतिको आशंकाको खण्डन

२० जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ मा रहेको छेस्काम प्रहरी चौकीमा आक्रमण प्रयास गरेको भन्ने समाचारको प्रतिवन्धित नेकपाले खण्डन गरेको...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!