Home Home Page 191

Home

    नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

    काठमाडौं। नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निणर्य...

    नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे यस्ता ५ निर्णय

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण...

    मञ्जिल युकेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी

    भदौ २५/मञ्जिल युकेले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ शिवदास गुरुङ विजयी हुनु भएको छ । प्रतियोगिताका बिजयी...

    एमबाप्पेलाइ मैदानमै गएर फ्रान्सेली राष्ट्रपतिले दिए सान्त्वना

    पेरिस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

    तनहुँ अदालतबाट पल शाहले पाए सफाइ

    काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई...

    टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

    टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्यांक सार्वजनिक भएको छ ।

    स्याङ्जा- २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

    स्याङ्जा । स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । धनराजले ३१ हजार ४६६ मत पाए...

    स्ववियु कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता फागुन २७ गते

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

     सेनेगलको संसदमा झडप

    सेनेगलको विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसदमा झडप भएको छ । बिहीबार बजेट प्रस्तुत...

    ‘म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

    काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूणर् समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा पारेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण...

    ताजा पोष्ट

    विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    मौसम जानकारी

    error: Content is protected !!