Home Home Page 180

Home

    प्रधानमन्त्रीको परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ: कांग्रेस प्रवक्ता

    काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् । शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग...

    रुसले युत्रक्रेनमा फेरि गर्‍यो आक्रमण, ५ जनाको मृत्यु

    काठमाडौं। रुसले युत्रक्रेनमा पुनः आक्रमण गरेकाे छ । हालै युक्रेनले रुसी कब्जाबाट फिर्ता लिएको खेरसन शहरमा हिँजो भएको आक्रमणमा परी ५ जनाको...

    अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले...

    सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, एयरपोर्ट पक्राउ गरिने

    काठमाडौँ- नाबालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । १७...

    लिज ट्रस बेलायतको प्रधानमन्त्री

    एजेन्सी- बेलायतको नयाँ लिज ट्रस बनेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री भएकी हुन् । तथापि उनको नियुक्ति...

    केन्द्रमा समीकरण परिवर्तनकाे असरः प्रदेश १ र गण्डकी सरकार धरापमा !

    काठमाडौं। केन्द्रमा बनेको नयाँ समीकरणसंगै प्रदेश १ र गण्डकी प्रदेश सरकार संकटमा परेका छन्। संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ...

    रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’मा

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ ‘हेर्दा हेर्दै’मा राखिएको छ । 

    ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न आमनिर्वाचनमा सहभागी भएका राजनीतिक दल र उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो । 

    पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप

    काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ ।...

    विप्लवको दाबीः विदेशीको निर्देशनमा नेपालको सरकार बन्छ, अर्थतन्त्र केही घरानाको कब्जामा

    काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको...

    ताजा पोष्ट

    विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    मौसम जानकारी

    error: Content is protected !!