‘बेलुन प्रकरण चीनलाई बदनाम गर्ने बहाना’
बेइजिङ । बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी...
गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित
काठमाडौं। गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भए।
समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको भन्दै चनाखो बन्न ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै चनाखो बन्न कार्यकर्ता पङ्क्तिलाई आग्रह गरेका छन्...
क्लब फुटबलमा फर्किए एम्बाप्पे
काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस...
मोदीलाई ग्रेटर नेपालले भन्याे – गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ ।
मोर्चाले प्रधानमन्त्री मोदीलाई...
जलवायु परिवर्तन: कोप २७ मा ‘ऐतिहासिक सम्झौता’
काठमाडौं । कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना...
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएका छन्।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस
मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा सकस भएको छ । मधेश प्रदेशमा दलहरूबीच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा सरकार विस्तारमा...
भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा
काठमाडौँ। टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी...
मध्य नाइजेरियामा बम विष्फोट: २७ जनाको मृत्यु
मध्य नाइजेरियाको नासारवा राज्यमा भएको बम विष्फोटमा २७ जनाको मृत्यु भएको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका...