महोत्सवको तयारी पूरा

कृषि र स्थानीय उत्पादनको प्रवर्धन हुने   दमक/कृषि तथा उद्योग प्रयर्टन र प्रवर्धनका लागि दमकमा भोलि देखि हुने महोत्सवको तयारी पुरा भएको छ । स्थानीय क्षेत्रका...

संघीय संरचना अनुसार शिक्षा नीति माथि छलफल

दमक/ संघीय संरचना अनुसार शिक्षाको ढाँचा र नीति कस्तो हुनु पर्छ भन्ने विषयमा आज दमकमा शिक्षाको समसामयिक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षा शास्त्री...

विज्ञान तथा बातारवण सम्बन्धी प्रदर्शनी

दमक/  झापाको दमकमा रहेको हिमालय माध्यमिक विधालयमा आज देखि २१ वटा विधालयका विधार्थीहरुले विज्ञान तथा वाताबरण सम्बन्धी प्रदर्शनी शुरु गरेका छन् । विधार्थीहरुको ज्ञान...

खुला तथा दुर शिक्षण सचेतना अभियान दमकमा

२६ पुस, २०७४/डिकेश लामा        दमक/प्रविधिको विकाससँगै खुला तथा दुर शिक्षण प्रकृया प्रभावकारी र फलदायी बनाउन त्रिभुवन विश्व विद्यालयले सचेतना अभियान कार्यक्रम जारी राखेको छ...

काँग्रेश संवैधानिक अड्चन देखाउँदै सत्ता लम्बाउने खेलमा छः कार्की

२५ पुस, २०७४/डिकेश लामा दमक/संवैधानिक अड्चन देखाउँदै काँग्रेश सत्ता लम्बाउने खेलमा रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का प्रदेश...

डा.केसी आज पनि प्रहरी हिरासतमै

२५ पौष, काठमाडौ । प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज बयान मात्र भएपछि उनि अझै प्रहरी हिरासतमै रहनुपर्ने भएको छ । सर्वोच्चको...

एक भूटानी शरणार्थीको शंकास्पद मृत्यु

मादक पदार्थ र चिसोको कारण मृत्यु भएको आशंका पुस २५, २०७४/डिकेश लामा दमक/झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वननजिकै आज विहान एकजना भुटानी शरणार्थी मृत अवस्थामा फेला परेका...

डा.गोबिन्द केसीको बयान, प्रधानन्यायाधीशबिरुद्ध प्रश्नै प्रश्न

२५ पौष, काठमाण्डौं । अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ परेका प्राध्यापक डा.गोबिन्द केसीले सर्बोच्च अदालतमा बयान दिदै प्रधानन्यायाधीशबाटै...

डा.गोबिन्द केसी पक्राउ, अदालतको अपहेलना गरेको आरोप

२५ पौष, काठमाण्डौं । अदालतको अवहेलना गरेको आरोपमा डा.गोबिन्द केसी सोमबार राति अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ परेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै...

अमेरिकामा तरुनीको अभिनय तालिम

तेस्रो देशमा नेपाली कलाकारिताको विकास हुने क्रम बढ्दो २४ पुस, २०७४ टेनिसी/नेपालको कलकारितामा पछिल्लो पटक चर्चामा रहनु भएकी तरुनी अर्थात अरुणा कार्कीले विदेशमा पनि नेपाली...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!