भित्रैबाट आँशु आउँन खोज्छ शरणार्थी बृद्धबृद्धाको अवस्था देख्दा एक्लिएर विजोग हुनेको संख्या २...

भित्रैबाट आँशु आउँन खोज्छ शरणार्थी बृद्धबृद्धाको अवस्था देख्दा एक्लिएर विजोग हुनेको संख्या २ सय भन्दा धेरै २३ चैत्र २०७४/डिकेश लामा दमक/भूटानी शरणार्थी शिविर वेलडाँगीको उत्तरी...

अवको सरकारले शरणार्थी समस्या माथि चाँडै समाधान खोज्छः मुख्य मन्त्री राई (भिडियो सहित)

शिविर सचीवहरुले बुझाए ज्ञापन पत्र  चैत्र २१/डिकेश लामा दमक/ भूटानी शरणार्थीको लामो समय देखि लम्बिएको समस्या समाधानमा अवको स्थीर सरकारले चाँडै समाधान खोज्ने आज मुख्य मन्त्री...

प्रधानमन्त्रीको भारत भ्रमणमा भूटानी शरणार्थिको मुद्धा उठ्न सक्छः कानुनमन्त्री(भिडियोसहित)

२० चैत्र, काठमाण्डौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मामिला एजेण्डाकै रुपमा नउठे पनि अनौपचारिक रुपमा...

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा शरणार्थीको मुद्धा राखी दिन माग

शरणार्थी समस्या समाधानमा अगुवा नेतृत्व सक्रिय हुँदै २० चैत्र २०७४/डिकेश लामा दमक/नेपालका प्रधानमन्त्री केपी ओलीको भारत आगामी हुने भनिएको भ्रमणमा भूटानी शरणार्थीको मुद्धाबारे...

दातृ निकायले भूटानी शरणार्थीलाई छाड्न खोजिरहेको छः मन्त्री आङ्बो

मन्त्री आङ्बोलाई शरणार्थीको ज्ञापन पत्र, चाँडो शरणार्थी समस्या समाधान गर्न माग चैत्र, १७/डिकेश लामा  दमक/ भूटानी शरणार्थीहरुको एक टोलीले आज प्रदेश नम्बर १ का आर्थिक मामिला...

के गर्दा भूटानी शरणार्थीहरुको समस्या समाधान होला ?

भूटानी सामाजिक अगुवाहरु के भन्छन् ? चैत्र १६, २०७४ दमक/ विगत २६ बर्ष देखि भूटानी शरणार्थीहरुको समस्या सुल्झाउन धेरै वटा प्रयासहरु भएका छन् । खास...

शरणार्थी शिविरमा सुरक्षा दरिलो बनाउँन टर्च लाईट वितरण

८ बजेपछि बिना काम हिड्डुलमा प्रतिबन्ध चैत्र १२/डिकेश लामा  दमक/झापाको दमकमा रहेको भूटानी शरणार्थी शिविर वेलडाँगीमा रातीको सयम सुरक्षा दरिलो बनाउँन आज ६२ थान टर्च...

शरणार्थी शिविरमा निर्माणधीन छाप्रा शरणार्थीले नै रोके

स्पष्ट मापदण्ड र आवश्यक सामाग्री उपलव्ध गराउँन माग चैत्र १२/डिकेश लामा दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा निर्माण शुरु भएको नयाँ छाप्रा निर्माण कार्य शरणार्थीहरु...

शरणार्थी समस्या समाधानका लागि मेयरहरुसँग भेटघाट

राशन कटौतीको विषयमा दातृ निकायसँग छलफल गरिने   २९ फाल्गुन २०७४/डिकेश लामा दमक/ झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थी अगुवाहरुले आज शरणार्थी समस्या समाधानका लागि स्थानीय नगर...

प्रधानमन्त्री ओलीलाई स्वदेश फर्काउँन शरणार्थीको आग्रह

१ लाख १२ हजार २२९ शरणार्थी तेस्रो मुलुकमा    ६ फाल्गुन २०७४/डिकेश लामा बेलडाँगी/ राष्ट्रिय मेलमिलाप समिति भूटानले नव प्रधान मन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउँदै...

ताजा पोष्ट

ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

@अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

@अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

@अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

मौसम जानकारी

error: Content is protected !!