प्रतिनिधिसभाः पहिलो बैठकमा कसले के भने? 

संघीय संसदको दुवै सदनको अधिवेशन सोबारदेखि सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा  गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय...

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं। सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक...

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।  नेकपा माओवादी केन्द्र,...

सचिवले बैठक टार्दा इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल आयल निगमका अध्यक्ष समेत रहेका...

सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने

काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे...

म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा

काठमाडौं। खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय...

सरकारको न्यूनतम साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समेट्न आग्रह

काठमाडौं। पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ। एमाले...

कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु, परिवारसंग गरेका थिए एक घण्टा लामो गफ

काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार...

राष्ट्रपतिमा मेरो नाम जोडियो, तर त्यो सत्य होइन : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप

प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी  खेलको मेन अफ दी म्याच भए । सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।

ताजा पोष्ट

नेपाली भाषा, साहित्य र संस्कृतिको विश्व अभियान ,छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन

नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित छैठौं अन्तर्राष्ट्रिय सिर्जनात्मक सम्मेलन (GICC VI) आगामी जुन १३ देखि १५ सम्म नेदरल्यान्ड्सको द...

पास्टर सन्तोष रामदाम गम्भीर घाइते , प्रार्थनाका लागि अपिल 

अर्जुन प्रधान चर्चित चलचित्र ‘समालिएको जाति’ का निर्देशक तथा पास्टर सन्तोष रामदाम हाल गम्भीर चोटको उपचारमा हुनुहुन्छ।

नेपाली भाषा र पहिचानको गौरव बोकेको कथा“यो मन त मेरो नेपाली हो” टिजर सार्वजनिक

अर्जुन प्रधान नेपाली भाषा, साहित्य, कला र पहिचानमाथि केन्द्रित बहुप्रतीक्षित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को...

मौसम जानकारी

error: Content is protected !!