यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूची)

0
187

काठमाडौं। सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन्।  नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

यस्तो छ प्रस्तावित मन्त्रिपरिषद्

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्री :

बिष्णु प्रसाद पौडेल, अर्थ

नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार

रवि लामिछाने, गृह

राजेन्द्र लिङदेन, उर्जा

मन्त्रीहरु :

एमाले

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वाला कुमारी साह, कृषि

भगवती चौधरी, महिला बालबालिका

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई, भूमि व्यवस्था  तथा सहकारी

माओवादी

रेखा शर्मा, सञ्चार

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपा

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपा

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमत

अब्दुल खान

राज्यमन्त्री

डा. तोसिमा कार्की, स्वाथ्य

दिपकबहादुर सिंह, ऊर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here