खुला तथा दुर शिक्षण सचेतना अभियान दमकमा
२६ पुस, २०७४/डिकेश लामा
दमक/प्रविधिको विकाससँगै खुला तथा दुर शिक्षण प्रकृया प्रभावकारी र फलदायी बनाउन त्रिभुवन विश्व विद्यालयले सचेतना अभियान कार्यक्रम जारी राखेको छ...
थारू आरक्षणसम्बन्धी मुद्दामा परमादेश जारी: छुट्टै आरक्षण नपाउने
सरकारी सेवामा थारु समुदायका लागि आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका तीन दर्जन बढी रिट एकैपटक खारेज भएको छ ।
बिद्युत भोल्टेजमा गडबडी भएपछि दमक अस्पतालको सेवा एक सातादेखी प्रभावित , दैनिक दुई सय...
असार ११/
दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत भोल्टेज प¥याप्त नहुदाँ एकसाता देखि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युतमा एक्कासी भोल्टेज कमि हुदाँ अस्पतालका...
तराईका २० जिल्लामा आज भव्यताका साथ होली मनाइयो
https://www.youtube.com/watch?v=8JSBOJxF7c8&t=20sविविध कार्यक्रम गर्दै दमकमा होली
१८ फाल्गुन २०७४/डिकेश लामा
दमक/नेपालको तराई क्षेत्रमा रहेका २० जिल्लामा आज होली मनाइएको छ । यता झापामा विभिन्न संघसंस्थाहरुले आ–आफ्नै...
कांग्रेसको जागरण कार्यक्रममा प्रजातान्त्री योद्धाको सम्मान
असोज ४/
नेपाली कांग्रेसको जागरण कार्यक्रम अन्तर्गत आज झापा क्षेत्र नं–५ मा प्रजातान्त्रीक योद्धा साथै पार्टिका अग्रजहरुलाई सम्मान गरिएको छ । प्रदेश क को गौरादह...
दमक पब्लिक लाईब्रेरीको युथ टिमले बिभिन्न कर्याक्रम गरि बार्षिक उत्सव मनाउँदै
साउन २१/
बिगतका बर्षहरु देखी बिभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा क्रियासिल दमक पब्लिक लाइब्रेरी युथ टिमले आप्mनो छैठौं स्थापना दिवस अन्तर्रास्ट्रिय युबा दिवसको अवसर पारेर...
ओली सरकारका सय दिनः सिण्डिकेट र तस्करीमा गरम, बाँकी काममा नरम !
११ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सय दिन अर्थात हनिमुन प्रियड पूरा भएको छ । भारी मतसहितको सिंहदरबार...
जिम्मेवार समितिको अभावमा बनमा चोरी तिव्र
नियन्त्रणमा चासो देखाइएन
९ फाल्गुन २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा रहेको एक मात्र बन हंसे दुम्से सामुदायिक बन क्षेत्रबाट संकलन गर्न बाँकी रहेका रुखहरु...
मुलुकभर तीजको रौनक, पशुपतिका चार वटै ढोका खुल्ला (भिडियो सहित)
१६ भदौ, काठमाण्डौ । मुलुकभर हरितालिका तीजको रौनक देखिएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा आज...
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा थप १४४ जनामा संक्रमण...















