दमक बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख डाक्टर नेत्रबहादुर बुढाथोकीको पदस्थापन सम्पन्न

साउन ६/ दमक बहुमुखी क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख डाक्टर नेत्रबहादुर बुढाथोकीले आज आप्mनो जिम्मेवारी सम्हाल्नु भएको छ । क्याम्पसमा आज एक कार्यक्रमका विच निवर्तमान...

बिषादी प्रकरणले तातिएको संसद, बिषादी परिक्षणमा अझै एक बर्ष लाग्ने

२२ असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयको नेपाली कांग्रेसले विरोध गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभामा...

मन्त्रीको टोली शौचालयमा

फाल्गुन २१, डिकेश लामा दमक/ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको मन्त्रालय स्तरका उच्च टोलीले आज दमकका विभिन्न सरकारी निकायको...

आफ्नैबाट आलोचित उद्योगपति

अजेयराज सुमार्गी नेपालका प्रसिद्ध उद्योगपति हुन् | उनको परिवार नै उद्योगमा लागेको छ |उनको जीवनी पढेपछि र लन्डनमा उनले आफ्नो जीवनी विमोचन गर्दैगर्दा त्यहाँ...

लकडाउनले काम बिहिन भएका भुटानी शरणार्थिलाई सय क्विन्टल चामल राहत

चैत २८/ झापा र मोरङका शिविरमा तेस्रो देश पुनरस्थापना भएर बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहतस्वरुप चामल उपलब्ध गराएको छ । जिल्ला प्रशासन...

अविरल बर्षाले भक्तपुर डुबानमा, तीन जनाको मृत्यु, सयौंको बिचल्लीपछि उद्धार

२८ असार, काठमाण्डौ । बुधबार रातभरको बर्षातपछि जलमग्न भएको भक्तपुरका सर्बसाधारण बिचल्लीमा परेको झण्डै १२ घण्टापछि उद्धार भएको छ । बुधवार रातिको वर्षापछि हनुमन्ते...

मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव

असोज १७/ मागअनुसार प्राप्त नहुँदा दमकमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नेपाल राष्ट्र बैंकलेनै पर्याप्त रकम नदिँदा नयाँ नोटले माग धान्न नसकेको...

भूटानी शरणार्थीहरुमा स्वास्थ्य विमाका लागि अभिमुखिकरण शुरु

दिर्घकालिनरुपमा सहयोग गर्न शरणार्थीहरुको माग १४ फाल्गुन २०७४/डिकेश लामा दमक/झापाको दमकमा रहेका भूटानी शरणार्थीहरुको स्वास्थ्य विमाका लागि शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च...

दमक वडा नम्बर ७ हाटखोलाको सुकुम्बासी बस्तीको जग्गा विवादमा जिल्ला अदालत झापाद्वारा नगरपालीकाको पक्षमा...

चैत ४/ दमक वडा नम्बर ७ हाटखोलाको सुकुम्बासी बस्तीको जग्गा विवादमा जिल्ला अदालत झापाले नगरपालीकाको पक्षमा फैसला गरेको छ । करिव १० कठ्ठा जमीन रहेको...

आफ्नै तलबबाट विधार्थीलाई सहयोग

आफ्नै तलबबाट विधार्थीलाई सहयोग दमक/झापाका दुई शिक्षिकाले सिमान्तकृत जाति सन्थाल र मुसहरका बालबालिकालाई आज बैगुन्धुरामा भएको एक कार्यक्रमबीच विधालय पोशाक, स्वीटर र खेलकुद सामाग्री वितरण गरेका छन् ।  सिमान्तकृत...

ताजा पोष्ट

नवराज पराजुलीको “कबिता कन्सर्ट” हुने

अमेरिकानवराज पराजुलीको "कबिता कन्सर्ट” यहि मिती १९ तारिक आइताबारका दिन नेब्रास्कमा हुनेभएको छ ।ग्लोबल भूटानीज़ लिट्रेचर ऑर्गेनाइज़ेशनका अध्यक्ष कर्ण गुरूङले सबैलाइ निमन्त्रण...

रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा हुने भएको छ

अर्जुन न्यौपाने- ड्यालस, टेक्सासअमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको...

‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका अन्जु पन्त र कर्मा ग्याल्जेन बम्जन को स्वरमा रहेको ‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो जेष्ठ ४ गते...

मौसम जानकारी

error: Content is protected !!