निजी बिद्यालयलाई पुल्पुलाइन्नः प्रम ओली

१ माघ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्लायलाई हस्तक्षेपकारी भूमिका निर्वाह नगरे पनि  पुल्पुल्याएर राख्ने पक्षमा भने सरकार नरहेको बताउनुभएको छ । उच्च...

बल्ल तल्ल बन्यो घर तर हटेन बाढीको डर (भिडियो स्टोरी सहित)

पुर्नस्थापित ३१ सन्थाल परिवार अझै बाढीको जोखिममा   १३ असार २०७५/डिकेश लामा मोरङ्ग/ मोरङ्ग जिल्लाको जहदा गाऊँपालिका वडा नं. ७ सिर्सिया बस्ती हेर्दा कतै अर्कै...

भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन भुटानी रिकन्सिलेशन कमिटीको नेपाल सरकारसंग माग

मंशिर १७/ भुटानी रिकन्सिलेशन कमिटी भुटानले भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसंग माग गरेका छन् । कमिटीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल...

झापामा अबैध हतियारको चुनौति बढ्यो

साउन २७/ कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण...

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै दमक क्षेत्रका पत्रकारले ईलाका...

असार ६/ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै पत्रकार महासंघले आज जिल्ला र ईलाका प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर...

भिडियो हेर्दा धेरैको आँखा रसाए:- बाल गायक अशोकको दोस्रो गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो...

अशोकका साथी स्माइल धिमाल भुइकटरेको वेजोड अभिनय १९ साउन/२०७५ दमक/अशोक दर्जीले गाएको दोस्रो गीत झिलामा फुल्यौको म्यूजिक भिडियो आज एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।...

धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकद्वारा आफ्नै साथीको हत्या

जेठ ५/ धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२...

दमकको तेस्रो पुरानो विधालय भृकुटीले स्वर्ण महोत्सव गर्ने

१० माघ २०७४ दमक/झापाको दमकको इतिहासमा तेस्रो पुरानो विधालय भृकुटी आधारभूत विधालयले विशेष कार्यक्रम सहित स्वर्ण जयन्ती मनाउने भएको छ ।  दमकको इतिहासमा पुरानो विधालय मध्येको...

पैसाको चलखेलमा धरहरा भन्दा टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलित

 काठमाडौं, २३ मंसिर । राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलितहरु आन्दोलित भएका छन्...

बन क्षेत्रमा शरणार्थी बसोबासको संग्रालय निर्माणमा जोड

भूटानी शरणार्थीहरुको उचित व्यवस्थापन गर्नु पर्ने    बैशाख ४ गते दमक/झापाको दमकमा रहेका हंसे दुम्से बन क्षेत्र भित्र रहेका भूटानी शरणार्थीहरुको बसोवास क्षेत्रलाई संग्रालयको...

ताजा पोष्ट

नवराज पराजुलीको “कबिता कन्सर्ट” हुने

अमेरिकानवराज पराजुलीको "कबिता कन्सर्ट” यहि मिती १९ तारिक आइताबारका दिन नेब्रास्कमा हुनेभएको छ ।ग्लोबल भूटानीज़ लिट्रेचर ऑर्गेनाइज़ेशनका अध्यक्ष कर्ण गुरूङले सबैलाइ निमन्त्रण...

रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा हुने भएको छ

अर्जुन न्यौपाने- ड्यालस, टेक्सासअमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको...

‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका अन्जु पन्त र कर्मा ग्याल्जेन बम्जन को स्वरमा रहेको ‘किन ? माया गर्‍यौ २’ नामक म्युजिक भिडियो जेष्ठ ४ गते...

मौसम जानकारी

error: Content is protected !!