अविरल बर्षाले भक्तपुर डुबानमा, तीन जनाको मृत्यु, सयौंको बिचल्लीपछि उद्धार
२८ असार, काठमाण्डौ । बुधबार रातभरको बर्षातपछि जलमग्न भएको भक्तपुरका सर्बसाधारण बिचल्लीमा परेको झण्डै १२ घण्टापछि उद्धार भएको छ । बुधवार रातिको वर्षापछि हनुमन्ते...
गुजरातमा विधानसभा चुनाव : ५८ प्रतिशत मत खस्यो
काठमाडौं। गुजरात विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणमा राज्यका १४ जिल्लाका ९३ सिटका लागी आज मतदान भएको हो...
प्रचण्ड नेतृत्वको सरकारसंग मिलेर काम गर्न भारत उत्सुक
काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शनिबार फेरी डाइलासीस गरिने
१४ कात्तिक, काठमाण्डौ । स्वास्थ्यमा समस्या देखिए पछि बुधबार धापासीस्थित ग्राण्डी हस्पिटलमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटक डाइलासीस गरिएपछि बिहिबार डिस्चार्ज...
चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा, केरुङ – काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा
चिनिया राष्ट्रपति सी जिनफिङ्ग दुइ दिने नेपाल भ्रमणका लागी आज काठमाडौं आइपुग्नुभएको छ । सी जिनफिङ्ग चाइनाको विशेष बिमान मार्फत आज ४ बजेर ४०...
जलवायु परिवर्तन: कोप २७ मा ‘ऐतिहासिक सम्झौता’
काठमाडौं । कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना...
थारू आरक्षणसम्बन्धी मुद्दामा परमादेश जारी: छुट्टै आरक्षण नपाउने
सरकारी सेवामा थारु समुदायका लागि आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका तीन दर्जन बढी रिट एकैपटक खारेज भएको छ ।
इस्लामावाद आत्मघाती आक्रमण : २ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको ईस्लामावादमा भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन्...
मुलुकभर तीजको रौनक, पशुपतिका चार वटै ढोका खुल्ला (भिडियो सहित)
१६ भदौ, काठमाण्डौ । मुलुकभर हरितालिका तीजको रौनक देखिएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा आज...
प्रथम आठघरे कराते च्याम्पियनशीप सम्पन्न
भूटानी शरणार्थी खेलाडीबाट ३ स्वर्ण सहित चौथो स्थान प्राप्त
९ असार २०७५
दमक/इलामको सुर्योदय नगरपालिकामा प्रथप पटक आयोजना गरिएको पहिलो आठघरे खुल्ला कराते च्याम्पियनशीप टुर्नामेन्ट आज...














