ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना घाइते
२८ कात्तिक ।
ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् ।
जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र...
नेपालमा थपिए कोरोनाका ६ सय ३४ संक्रमित
काठमाडौँ- स्थानीय समयअनुसार मंगलबार अपराह्न नेपालमा ६ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्...
निजी क्षेत्रका शैक्षिक समस्या सुल्झाउन स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्ने
चैत्र ३, २०७४
दमक/ निजी क्षेत्रमा संचालित विधालयमा भइरहेका समस्या सुल्झाउँन अव स्थानीय तहले आवश्यक भूमिका निर्वाह गर्नु पर्ने बताइएको छ ।
प्याप्सन झापाका...
आगलागी पीडित भूटानी शरणार्थीलाई नगद वितरण
पीडितले रुँदै दिए धन्यवाद
२७ माघ २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा गएको १३ गते भएको आगलागी पीडितलाई आज नगद वितरण गरिएको छ...
नक्कली मुद्रा सहित एक भारतीय पक्राऊ
डिकेश लामा/ २७ मंसीर २०७४
दमक/ नक्कली भारतीय मुद्राको कारोबारमा सरिक भएको आशंकामा आज एक भारतीय नागरिक ९६ हजार भारतीय मुद्रा सहित दमकमा पक्राउ परेका...
कोरोना भाइरस : विश्वभर ५३ हजार भन्दा बढीको मृत्यु, सार्कमा भारत सबैभन्दा बढी प्रभावित
काठमाडौं - कोरोना भाइरसबाट विश्वभर ५३ हजार १ सय ९० मानिसको मृत्यु भएको छ ।
१० लाख १५ हजार ५०० मानिस संक्रमित भएका छन् ।...
रमेश प्रसाई र नेपाली पत्रकारहरुविच साक्षात्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह प्रवक्ता रमेश प्रसाई र अमेरिकाको टेक्सासमा रहेका नेपाली पत्रकारहरुविच साक्षात्कार भएको छ । अमेरिकामा स्थापित नेपाली संचारकर्मीको...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता
काठमाडौँ, २७ मंसिर ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बो(Zhang Hongbo)बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा...
भिसिटिएस प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुको भनाई , सरकाले एक्कासी अव्यवहारिक नीति...
साउन ५/
सरकारले ल्याएको नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम (भिसिटिएस) प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनिहरुले सरकाले एक्कासी अव्यवहारिक...















