भुटानी शरणार्थिका समस्या सरकारका साझा कार्यक्रममा समावेस गर्न ग्लोबल भुटानी हिन्दु अर्गनाईजेसनको माग
पुष २०/नेपालमा नयाँ सरकार गठन भएपछि भुटानी शरणार्थिहरुका मागहरुका बारेमा पनि शरणार्थि संग सम्बन्धित संग संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारका...
अमेरिकामा विश्वभरि रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसन हुँदै
असोज ४/देशबिदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको अनलाईन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण आयोजना हुने भएको छ । देशबिदेशमा रहेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात...
सम्हालिएको जाति हेरेपछि ..
विश्वास, अनुशासन र परमेश्वरको वचनमार्फत जीवनको यात्रा
@अर्जुन प्रधान
चलचित्र सम्हालिएको जाति...
जिविएलओको आयोजनामा अमेरिकामा भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” अन्तर्गत स्रष्टा भ्रमण सम्पन्न
साउन १६/ग्लोवल भुटानिज लिटरेरी अर्गनाईजेसन जिविएलओको आयोजनामा अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा आयोजना भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” अन्तर्गत आज तेस्रो तथा...
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
पुस्तक चर्चा कार्यक्रममा भूटान गजल मञ्चको नयाँ कार्य समिति गठन
भूटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भूटान गजल मञ्चको तदर्थ समिति बिगठन गरी नयाँ कार्य समितिको...
सीमा क्षेत्रमा भएको झडपबारे भारत र चीनको आ-आफ्नै दाबी
काठमाडौं। गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले सो क्षेत्रको स्थिति...
विश्व भुटानी साहित्य समाजको आयोजनामा ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाईयो
कात्तिक २१/विश्व भुटानी साहित्य समाजले ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाएको छ । गत अक्टुबर २३ तारिखका दिन समाजका अध्यक्ष कर्ण...
कोरोना संक्रमणको जोखिमले प्रदेश १ का ८ जिल्ला अति जोखिमपुर्ण क्षेत्रको सुचिमा
बैसाख २२/
संघीय सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने तयारी गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने खतरताका दृष्टिले प्रदेश १ का आठ जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा...
कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभामार्फत्...














