प्रधानमन्त्रीको भारत भ्रमणमा भूटानी शरणार्थिको मुद्धा उठ्न सक्छः कानुनमन्त्री(भिडियोसहित)

२० चैत्र, काठमाण्डौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मामिला एजेण्डाकै रुपमा नउठे पनि अनौपचारिक रुपमा...

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा शरणार्थीको मुद्धा राखी दिन माग

शरणार्थी समस्या समाधानमा अगुवा नेतृत्व सक्रिय हुँदै २० चैत्र २०७४/डिकेश लामा दमक/नेपालका प्रधानमन्त्री केपी ओलीको भारत आगामी हुने भनिएको भ्रमणमा भूटानी शरणार्थीको मुद्धाबारे...

नेल्सन मण्डेलाकी पूर्बपत्नि बिनीको निधन

१९ चैत्र, काठमाण्डौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ बर्षको उमेरमा निधन भएको छ। नेल्सन मण्डेला जेलमा रहँदा...

कुदिरहेको बसको चक्का फुत्किएर लाग्दा एक महिलाको मृत्यु – भिडियो सहित

सँगै हिडेका श्रीमान् भावातीत चैत्र १८/२०७४/डिकेश लामा दमक/कुदिरहेको बसको चक्का फुस्किएर चक्काले किच्दा आज दमकमा एक बृद्धाको मृत्यु भएको छ । विहान करिब साढे ६...

नयाँ सौन्दर्यका लागि यथास्थितिवादी मनोविज्ञानमा परिवर्तन आवश्यक

Post Report: Jyoti बुधबार बिहान, फाल्गुन १४ गते दमकस्थित युथ नेटवर्कको कार्यालयमा सिर्जनशील अराजकताका अभियन्ताद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बा घेरिएका थिए, दमकेली युवाहरुको जमातमा...

लेखकहरु आफ्नो आँखाले संसार खिचेर विश्वलाई संवेग बाड्छन् – ज्योति जंगल

नेपाली साहित्यमा ज्योति जंगल परिचित नाम हो । बिगत केहि दशक अगाडीदेखी यो नाम नेपाली साहित्यमा निकै क्रियासिल छ । ज्योति जंगल खासगरेर कवितामा...

गजल संग्रह उजुर दमकमा लोकार्पण

चैत्र, १७दमक/भारतीय गोर्खा सेनामा कार्यरत झापा निवासी मनिराज निङुलेकुको उजुर नामक गजल संग्रह आज दमकमा लोकार्पण गरिएको छ । कृति अनलाइनले प्रकाशन गरेको उजुर...

प्रदेशका लागि ३० देखि ४० वटा कानुन असारसम्म बनाइनेः कार्की

स्वदेशी उत्पादन गर्ने कम्पनीलाई प्रदेश सरकारले सहयोग गर्ने चैत्र, १७/डिकेश लामा  दमक/आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आउने असारसम्म ल्याईने बजेटका लागि कम्तिमा ३० देखि...

दातृ निकायले भूटानी शरणार्थीलाई छाड्न खोजिरहेको छः मन्त्री आङ्बो

मन्त्री आङ्बोलाई शरणार्थीको ज्ञापन पत्र, चाँडो शरणार्थी समस्या समाधान गर्न माग चैत्र, १७/डिकेश लामा  दमक/ भूटानी शरणार्थीहरुको एक टोलीले आज प्रदेश नम्बर १ का आर्थिक मामिला...

शिवानीको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक

चैत्र १५, काठमाडौं | नेपालको एक चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ । लेखक स्वयंले ट्रेलरको स्क्रिप्ट र...

ताजा पोष्ट

“देश खोज्दै जाँदा” : हैरिसबर्गमा देशप्रेमको कवितामय साँझ

मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन(GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। हिजो शनिबार हैरिसबर्गमा...

चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

@अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

मौसम जानकारी

error: Content is protected !!