२९ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउँदै त्यसकाबिरुद्ध लड्न तयारी अबस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई बिहिबार नेपाली सैनिक प्रतिष्ठान भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनौती सामना गर्नका लागि सधै तयार रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्ता खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार रहनुपर्दछ ।’
ताजा पोष्ट
ओहायोमा मेडिकेड ठगी विवादमा डिल्ली अधिकारीको फरक प्रतिक्रिया
जेष्ठ २६, २०८३ | अर्जुन प्रधान
ओहायो, अमेरिका — मेडिकेड ठगीसम्बन्धी आरोप र त्यसपछि आएका सार्वजनिक प्रतिक्रियाले भुटानी-नेपाली समुदायमा व्यापक बहस निम्त्याएको छ। Americare...
ओहायोमा भुटानी-अमेरिकी नेताहरूको प्रतिवाद: “समुदायमाथि योजनाबद्ध बदनाम”
जेष्ठ २३, २०८३ | अर्जुन प्रधानकोलम्बस, ओहायो — ओहायोस्थित भुटानी-अमेरिकी समुदायका अगुवाहरूले हालै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत...
१८ वर्ष जेल जीवनपछि रिहा, तर न देश न घर: दुई भुटानी शरणार्थीको पीडादायी...
जेष्ठ २०, २०८३ | अर्जुन प्रधान
भुटानको कठोर कारागारमा आफ्नो जीवनका बहुमूल्य १८ वर्षभन्दा बढी समय बिताएका दुई भुटानी...












