बिश्वकप फुटबलः अनपेक्षित नतिजाको निरन्तरता, पूर्ब बिजेता स्पेन दोस्रो चरणबाट बाहिरियो
१७ असार, काठमाण्डौ । रुसमा जारी बिश्वकप फुटबलमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । बलिया टोलीहरु जर्मनी, अर्जेन्टिना, पोर्चुगलपछि स्पेन पनि बाहिरिदा अनपेक्षित...
मन्त्रीपरिषद् बिस्तार तत्काल नहुने, पार्टी एकता पनि अन्यौल
४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् विस्तार नगर्ने भएका छन् । बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने...
संघिय र प्रदेश सांसदको सांसद बिकाष कोषको चौतर्पिm बिरोध भईरहेका बेला त्यस्तै बिकाश कोष...
असार ८/
संघिय र प्रदेश सांसदले बिकाश कोष मार्फत बजेट लिएको बिषयमा बिरोध भई रहँदा दमक नगरपालीकाका परिषद सदस्यहरुले भने आँफैले खर्च गर्ने गरी बिकाश...
समाजसेवी प्रदिप घिमिरेद्वारा ५ वर्षको अवधिमा झण्डै ४ लाखलाई भोजन सेवा
सामाजिक सेवालाई नै आफ्नो कर्म मान्दै आएका समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ लकडाउन भएदेखि नै पीडितहरुको घाउमा मल्हम लगाउन तल्लिन छन् । नेपाल...
सरकारको न्यूनतम साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समेट्न आग्रह
काठमाडौं। पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ।
एमाले...
संसदमा रामचन्द्र पौडेलले खोजे राष्ट्रिय सहमति
काठमाडौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ।
मंगलबार...
कोरोना भाइरसले सार्क राष्ट्रमा ७२ को मृत्यु, सबैभन्दा बढी असर भारतमा
१८ चैत्र, काठमाडौं । कोरोना भाइरसबाट सार्क सदस्य राष्ट्रहरुमा ७२ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहानसम्म ३४ सय १८ जना संक्रमित भएका छन्। सार्क...
दमकमा आज ५ जना संक्रमित थपिए , गौरिगञ्जा एक व्यक्तिमा पनि संक्रमण पुष्टि
सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/
दमकमा आज ५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आज ३ महिला रु २ पुरुष गरि समुदायका ५ जना...
कविताको लिंग हुदैन: सुनिता खनाल
नेपाली कविताका क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको नाम हो सुनिता खनाल । समाजका यथार्थ तत्वहरुको नालिबेली कवितामा ल्याउन पछिल्लो समय लागिपरिहेको श्रष्टा को रुपमा...
समानुपातिकमा कसको मत कति ?
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रस दोश्रो...















