भारतले अतिक्रमण गरेको भूमि समेटेको नेपालको नयाँ नक्सा स्वीकृत
काठमाडौँ – सरकारले नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत...
रौतहट र बारामा ९ जनामा कोरोना, नेपालमा संक्रमित संख्या ३०४ पुग्यो
५ जेठ, काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य...
नेपालमा कोरोना भाइरसबाट दोस्रो मृत्यु, कुल संक्रमित संख्या २९१ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।
बाँकेको नेपालगञ्ज बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको...
नेपालमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु, २९१ जना संक्रमित
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोक बाह्रबिसेस्थित राम्चेकी एक सुत्केरीको मृत्यु भएको छ ।
उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...
कचनकवल सिमाक्षेत्रमा भारतियबाट शसस्त्र प्ररहरी माथी आक्रमण प्रयास , प्रहरीद्वारा एक राउण्ड हवाई फायर
जेठ ४
दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि फेरी भारतिय नागरिकबाट आक्रमणको प्रयास भएको छ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा...
नेपालमा कोरोना संक्रमित बढेपछि लकडाउन कडा, आवातजावतका लागि दिइएका सबै पास रद्द
३० बैशाख, काठमाडौं । नेपालमा धमाधम कोरोना संक्रमित बढेपछि सरकारले लकडाउन फेरि कडाई गरेको छ ।
संक्रमित बढेसँग आवातजावतका लागि दिइएका सबै पास रद्द गर्ने...
नेपालमा २ पत्रकार र एक स्टाफ नर्समा पनि कोरोना भाइरसको संक्रमण
काठमाडौं – नेपालमा आज (मंगलबार) एकै दिन भेटिएका ५७ जना कोरोना संक्रमितमध्ये २ जना पत्रकार र एक जना स्टाफ नर्स पनि भएको खुलेको छ...
नेपालमा एकै दिन ५७ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १९१
३० बैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार...
कोरोना भाइरस : २ लाख ८७ हजारको मृत्यु, साढे ४२ लाख संक्रमित
३० बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३३२ पुगेको छ...
नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२४ पुग्यो
काठमाडौं - नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नै कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १...