विश्वको अनौठो आश्चर्य : शरीरको चौडाइ मात्र ५ फिट
एउटा सामान्य मानिसको तौल कति हुन्छ ? भनेर तपाईलाई कसैले सोध्यो भने तपाईको सहज उत्तर ६० देखि ९० केजी सम्म हुन्छ भन्ने...
चुलाचुलीका ३ दाजुभाइले शुरु गरे ७० लाखमा नमूना पोल्ट्री फार्म
विदेशमा भन्दा धेरै स्वदेशमा फाईदा हुने उनीहरुको भनाइ
असार ३१, २०७५/डिकेश लामा
दमक/विदेशमा भन्दा स्वदेशमै केही गरौं भन्ने सोचका साथ इलामको चुलाचुलीमा ३ जना दाजुभाइ...
साझा सवाल बन्द, दर्शक स्रोता खिन्न
१४ माघ, काठमाण्डौ । नेपाली दर्शक स्रोतामाझ लोकप्रिय रहेको कार्यक्रम साझा सवाल आजबाट बन्द भएको छ । कार्यक्रमका लागि आवश्यक फण्ड अभाव भएपछि कार्यक्रम...
हात्ती पाइलेको औषधी सवैलाई खान आग्रह
१० फाल्गुन २०७४/डिकेश लामा
दमक/सवैलाई हात्ती पाईलेको दवाई खान आव्हान गर्दै आज दमकको मुख्य चौकमा औपचारिकरुपमा जन चेतनामुलक कार्यक्रम गरिएको छ ।
लायन्स क्लव माउण्ट...
शताब्दी पुरुष ,संस्कृतीबिद शत्यमोहन जोशी ९९ बर्षमा प्रबेश
काठमान्डौ | नेपाली संस्कृतीको क्षेत्रमा बिषेश योगदान पु¥याउनु भएका शताब्दी पुरुष शत्यमोहन जोशी ९९ बर्ष प्रबेश गर्नुभएको छ । बि.स. १९७५ साल बैशाख २६...
सडक दुघर्टना कम गर्न सचेतना र्याली: झापामा मात्र १ बर्षमा १०५ जनाको मृत्यु
झापामा मात्र १ बर्षमा १०५ जनाको मृत्यु
४ साउन, २०७५
दमक/सडक दुघर्टना न्यूनिकरण गर्ने उद्देश्यले आज दमक क्षेत्रमा मोटर साइलक सहितको सचेतना र्याली निकालिएको छ...
जनिराखौं
लोकल कुखुराको मासु, खसीको मासु र शुद्ध च्याउ सँगै खादा मान्छेको
तत्काल वा ४५ मिनेट भित्र ज्यान जान्छ ।
मांसहारी चराको मासु र सुगुंरको...
“आराधनाको भाका”
कर्णप्रिया स्वाका धनी गायकद्धोया गौरी रसाइली र दानियल गदालले यसपालिको क्रिसमसका लागि "आराधनाको भाका" बोलको गित हामीमाझ लाएका छन् । आराधनाको भाका बोलको गितले...
नया बर्ष २०१५ विशेष कार्यक्रम भव्यताका साथ सुसम्पन्न
समाचार सम्वाद्दाता: नेत्र प्रसाद आचार्य; फोर्ट वोर्थ, टेक्सास
गत मिति जनवरी ३, २०१५ शनिबारको दिन हाम्रो स्टार एण्टर्टेन्मेण्टद्वारा आयोजित नया बर्ष २०१५ विशेष कार्यक्रम...
आइएमई नेपाल लिटरेचर फेस्टिभल सम्पन्न
बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार...